धार्मिक, दार्शनिक र वैज्ञानिक–मनोवैज्ञानिक दृष्टिकोणले मृत्यु सम्बन्धी ज्ञानको महत्त्व

The Importance of Knowledge about Death from Religious, Philosophical, and Scientific–Psychological Perspectives

Authors

DOI:

https://doi.org/10.3126/irjmmc.v6i4.85254

Keywords:

death, fear, education, grief, perception, मृत्यु, डर, शिक्षा, शोक, धारणा

Abstract

मृत्यु सम्बन्धी धारणा र मनोवैज्ञानिक दृष्टिकोणहरू आधुनिक समाजमा एक महत्वपूर्ण अनुसन्धानको विषय बनेका छन् । यो अध्ययनले मृत्युको डर, मृत्युप्रति मानसिकता, र यसलाई सामना गर्न मनोवैज्ञानिक रणनीतिहरूको विश्लेषण गर्दछ। टेरर-मैनेजमेंट थ्योरीलाई आधार मानेर, मृत्युको बारम्बार स्मरणले मानिसको व्यवहार र धारणा लाई कसरी प्रभाबित गर्दछ भन्ने बिषयमा चर्चा गरिएको छ । यसमा मृत्युको स्वीकार्य दृष्टिकोण र यसको सकारात्मक अर्थ आर्जन गर्न अझै बढी प्रयास गर्न आवश्यक छ भन्ने मान्यता रहेको छ । यसले मृत्यु सम्बन्धी शिक्षा र जागरूकता बढाउन आवश्यक रहेको देखिन्छ, जसले मृत्युको डरलाई कम गर्न मद्दत गर्न सक्छ । साथै, नेपालजस्ता देशहरूमा श्मशानभूमि र अन्त्येष्टि संस्कारहरूको सामाजिक र सांस्कृतिक महत्वलाई उजागर गर्दै, यसले मृत्यु र शोक सन्तप्तहरूको मनोवैज्ञानिक र सामाजिक आवश्यकतालाई समेट्नुपर्ने प्रस्ट पार्छ । निष्कर्ष रूपमा, मृत्युको धारणा परिवर्तन गर्न आवश्यक छ र जीवनको अन्त्यको विषयमा खुलेर कुरा गर्न प्रेरित गर्नुपर्ने देखिन्छ, जसले व्यक्तिको जीवनसन्तुष्टि र मानसिक स्वास्थ्यमा सुधार गर्न सक्छ । यस अध्ययनले मृत्युको बहुमुखी दृष्टिकोण, सामाजिक मान्यताहरू, र शिक्षा प्रणालीमा यसको समावेशीकरणले दीर्घकालीन प्रभाव पार्ने तर्क प्रस्तुत गर्दछ । [The perception of death and psychological viewpoints have become significant subjects of research in modern society. This study analyzes people's fear of death, mental attitudes toward mortality, and psychological strategies to cope with it. Based on Terror Management Theory, this discussion explores how frequent reminders of death influence individual behaviors and beliefs. There is a recognized need to adopt a more positive outlook towards death and to seek ways to accept its significance constructively. The paper emphasizes the importance of death education and awareness programs, which can help reduce the fear of death. Furthermore, it highlights the social and cultural importance of burial practices and funeral rituals in countries like Nepal, underscoring the psychological and social needs of those experiencing grief. In conclusion, changing perceptions about death and encouraging open discussions about mortality are essential, as they can enhance life satisfaction and mental health. This study presents the idea that a multidisciplinary approach to perceptions of death, societal beliefs, and the integration of death education can have long-term positive impacts on individuals and communities.]

Downloads

Download data is not yet available.

Downloads

Published

2025-10-31

How to Cite

Karki, T. B., Khadka, K., Pokharel, Y. P., & Dhital, K. P. (2025). धार्मिक, दार्शनिक र वैज्ञानिक–मनोवैज्ञानिक दृष्टिकोणले मृत्यु सम्बन्धी ज्ञानको महत्त्व : The Importance of Knowledge about Death from Religious, Philosophical, and Scientific–Psychological Perspectives. International Research Journal of MMC (IRJMMC), 6(4), 81–88. https://doi.org/10.3126/irjmmc.v6i4.85254

Issue

Section

Articles

Most read articles by the same author(s)