रसप्रयोगका दृष्टिले केही समकालीन नेपाली गद्य कविता Rasprayogka Drishtile Kehi Samakalin Nepali Gaddha Kabita

Authors

  • Khil Prasad Baral Makawanpur Multiple Campus, Hetauda, Nepal

DOI:

https://doi.org/10.3126/irjmmc.v2i1.35136

Keywords:

हास्यरस, स्थायीभाव, व्यभिचारीभाव, अनुभाव, शृङ्गाररस, वीररस

Abstract

प्रस्तुत लेख पूर्वीय साहित्यशास्त्रको रससिद्धान्तसँग सम्बन्धित छ । पूर्वीय साहित्यशास्त्रमा विभिन्न नौ वटा रसहरू रहेका भए पनि यस आलेखमा शृङ्गार, वीर र हास्य तीन वटा रसहरूका आधारमा तीन वटा फुटकर गद्यकविताहरूको मात्र विश्लेषण गरिएको छ । अध्ययनका लागि पुस्तकालय अध्ययन विधिको प्रयोग गरिएको छ । सङ्कलन गरिएका सामग्रीहरूलाई रसविधानको सैद्धान्तिक ढाँचाका आधारमा विश्लेषण गरी निष्कर्ष निकाल्ने कार्य गरिएका कारण यो अध्ययन मूलतः निगमनात्मक पद्धतिमा आधारित छ । विश्लेषणका क्रममा नौ वटै रसहरू तथा तिनका विभाव, अनुभाव, व्यभिचारीभाव तथा स्थायीभावहरूको समेत चर्चा गरिएको छ । अध्ययनमा समकालीन नेपाली गद्यकवितामा पूर्वीय काव्यशास्त्रमा प्रयुक्त रसहरूको प्रयोग परिपाक रूपमा रहेको निष्कर्ष निकालिएको छ ।

Downloads

Download data is not yet available.

Author Biography

Khil Prasad Baral, Makawanpur Multiple Campus, Hetauda, Nepal

उपप्राध्यापक, मकवानपुर वहुमुखी क्याम्पस
Email: [email protected]

Downloads

Published

2021-02-23

How to Cite

Baral, K. P. (2021). रसप्रयोगका दृष्टिले केही समकालीन नेपाली गद्य कविता Rasprayogka Drishtile Kehi Samakalin Nepali Gaddha Kabita. International Research Journal of MMC (IRJMMC), 2(1), 106–117. https://doi.org/10.3126/irjmmc.v2i1.35136

Issue

Section

Articles

Most read articles by the same author(s)