अविश्रान्त उपन्यासमा नारी स्वतन्त्रता (Women's Freedom in the Novel Avishrant)
DOI:
https://doi.org/10.3126/irjmmc.v6i1.78169Keywords:
अस्तित्व, चेतना, नारीवाद, पितृसत्ता, प्रतिरोधी, लैङ्गिकता, existence, consciousness, feminism, patriarchy, resistance, genderAbstract
प्रस्तुत अध्ययन अम्बिका अर्यालको अविश्रान्त उपन्यासमा नारी स्वतन्त्रता अध्ययनसँग सम्बन्धित रहेको छ । नारीहरूमाथि हुने शोषण, दमनको विरोद गर्दै नारी हक, हितका पक्षमा वकालत गर्ने अवधारणमा आधारित वाद नारीवाद हो । यस उपन्यासमा के कस्तो नारी स्वतन्त्रता रहेको छ भन्ने प्राज्ञिक समस्या समाधान गर्नु नै यस अध्ययनको मुख्य उद्देश्य हो । यस अध्ययनबाट अविश्रान्त उपन्यासका नारी पात्रहरूमा नारी स्वतन्त्रताको चेतना सशक्त रूपमा आएको निष्कर्ष निकालिएको छ । प्रस्तुत उपन्यासमा नारीमाथि हुने गरेका हिंसायुक्त कार्यका विरुद्ध विद्रोही तथा प्रतिरोधी स्वरहरू पनि सशक्त रूपमा आएका छन् । सबैजसो नारी पात्रहरूमा नारीका उत्पीडनलाई नै विषयवस्तुको केन्द्र बनाइएको छ । नारीका पक्षमा वकालत गरिएको यस उपन्यासले समग्र नारी स्वतन्त्रताको चेतना थपिदिएको निष्कर्ष निकालिएको छ । [The present study is related to the study of women's freedom in Ambika Aryal's novel. Feminism is based on the concept of advocating for women's rights and interests while opposing the exploitation and oppression of women. The main purpose of this study is to solve the academic problem of what kind of women's freedom is in this novel. This study has concluded that the consciousness of women's freedom has come strongly in the female characters of the novel. In the present novel, rebellious and resistant voices have also come out strongly against the acts of violence against women. In most of the female characters, the oppression of women has been made the center of the theme. It has been concluded that this novel advocating for women has added awareness of overall women's freedom.]
Downloads
Downloads
Published
How to Cite
Issue
Section
License
Copyright (c) 2025 International Research Journal of MMC (IRJMMC)

This work is licensed under a Creative Commons Attribution-NonCommercial 4.0 International License.