‘प्रिय मौनता’ कविता सङ्ग्रहमा कामसूत्रको प्रभाव [The effect of Kamasutra on 'Priya Maunta' poetry collection]

Authors

  • Ghanshyam Ghimire Makawanpur Multiple Campus, Hetauda
  • Nira Sharma Makawanpur Multiple Campus, Hetauda

DOI:

https://doi.org/10.3126/irjmmc.v4i1.51858

Keywords:

प्रणय, वासना, प्रमुदित, सौम्यता, मौनता, Romance, Lust, Delight, Genteleness, Silence

Abstract

प्रस्तुत अनुसन्धनात्मक लेखमा नेत्र एटमको ‘प्रिय मौनता’ कविता सङ्ग्रहलाई पाठका रुपमा लिई त्यसमा प्रयुक्त कामशास्त्रीय मान्यताका शृङ्गारिकता र काम एवम् मन सिद्धान्तका आधारमा विश्लेषण र मूल्याङ्कन गरेर उक्त कविता सङ्ग्रहमा कामसूत्रको प्रभाव केकस्तो छ भनेर निष्कर्ष निकालिएको छ । प्रेम, प्रणय र आकर्षणलाई मुख्य विषय बनाइएको यस कविता सङ्ग्रहको प्रणयको प्यासन र प्रमुदित प्रकृति खण्डमा यौन सन्दर्भहरू प्रशस्त रुपमा आएका छन् । शृङ्गारिकताअन्तर्गत विभाव, अनुभाव, व्यभिचारीभाव र स्थायीभावका साथै काम एवम् मनको सन्दर्भ पनि सशक्त रुपमा प्रयोग भएको छ । ‘म’ पात्र अर्थात कविले आफ्नो कल्पनाका माध्यमबाट विभिन्न प्रेमिकाहरूसँग प्रेमसुख प्राप्त गरेको सन्दर्भमा सम्भोग शृङ्गारको प्रयोग भएको, कवि पात्र प्रेमिकाहरूसँग बिछोडिनुपरेको सन्दर्भमा विप्रलम्व शृङ्गारको प्रयोग भएको, ‘म’पात्र वा कविले यौनसुखको कल्पना गरेको सन्दर्भमा शृङ्गार सामग्रीका साथै प्राक्क्रियाको प्रयोग भएको, प्रेमप्राप्ति हुँदा मन आनन्दित भएको तर प्रेमिकासँग वियोग हुँदा मन सुखी नभएको प्रसङ्गलाई विषय बनाइएको यस उपन्यासमा वात्सायनको कामसूत्रको प्रभाव रहेको छ भन्ने निष्कर्ष निकालिएको छ ।

[Writers In the research article presented by Netra Atom's 'Priya Maunta' poetry collection as a text, by analyzing and evaluating the beauty of kamasastra principles used in it and the effect of Kamasutra on the said poetry collection It has been concluded that. Love, romance and attraction are the main themes of this collection of poems, and there are plenty of sexual references in the passion of romance and the popular nature section. In the context of beauty, feelings, feelings, promiscuity and permanence, as well as work and mind, have been strongly used. 'M' character i.e. the poet using his imagination to have sexual pleasure with different girlfriends. It has been concluded that Vatsayana's Kamasutra has been influenced in this novel, which deals with the case of being happy but not happy when parting with a girlfriend.]

Downloads

Download data is not yet available.

Author Biographies

  • Ghanshyam Ghimire, Makawanpur Multiple Campus, Hetauda

    Lecturer of Nepali

    Ph.D. Scholar, Nepal Sanskrit University

  • Nira Sharma, Makawanpur Multiple Campus, Hetauda

    Lecutere of Nepali

References

Downloads

Published

2023-01-30

Issue

Section

Articles

How to Cite

‘प्रिय मौनता’ कविता सङ्ग्रहमा कामसूत्रको प्रभाव [The effect of Kamasutra on ’Priya Maunta’ poetry collection]. (2023). International Research Journal of MMC (IRJMMC), 4(1), 36-43. https://doi.org/10.3126/irjmmc.v4i1.51858

Similar Articles

11-20 of 25

You may also start an advanced similarity search for this article.

Most read articles by the same author(s)